मिति २०८० श्रावण महिनाको १९ गते आर्थिक अनियमिताका बिषयमा छानबिन गर्न श्री बिनय गुरागाँईको संयोजकत्वमा ३ सदस्य सहितको छानबिन समिति गठन भएकोमा समितिले अध्यक्ष श्री कुमार भट्टराईलाई प्रतिबेदन बुझाएको छ ।