आज मिति २०८० श्रावण महिनाको १९ गते बसेको सचिबालयले आर्थिक अनियमिताका बिषयमा श्री बिनय गुरागाँईको संयोजकत्वमा ३ सदस्य सहितको छानबिन समिति गठन गरेको छ ।